कृषिमा अाश्रीत मानिसहरूकाे दैनिक जीविकाेपार्जन नगदे तथा खाद्यान्न बालीमा भर परि रहेकाे छ । बदलिंदाे समयमा अाधुनिक प्रबिधिअनुसार ब्यवसायीक खेती प्रणालीकाे अावश्यकता भइसकेकाे र जलवायू परिवर्तनमा बाेट बिरूवाकाे उत्तीकै याेगदान छ । संक्षिप्तमा महत्व ।

१. अार्थिक महत्व २. पाैस्टीक महत्व ३. पर्यावरणीय महत्व ४. धार्मिक महत्व   (यी महत्व हुदाँ हुदै कम खनजाेत गर्ने बाली भएकाेले   यस ले जलवायु परिवर्तन मा समेत याेगदान दिने भएकाेले यसकाे ठाउँ अनुसार ब्यापक  प्रचार प्रसार काे अभियान चलाउनु पर्छ) ।  नगदेवाली अन्तरगत अलैंची बालीकाे संभावना पनि त्यत्तिकै संभावना रहेकाे छ ।

   

Labels (0)

  • No labels

Comments  (1)

1 Comment

  1. This is great, thanks for the update on your work, Maharap! Will you be able to implement some of the lessons learned by Madhu Sudan Gautam and team in Kapilvastu / Dohorte in your region? How is working with banana trees as cash crops different / similar in your region? Looking forward to learning more about your experieces!

Attachments  (2)

Add Attachment
  File Modified
JPEG File IMG_20180604_163942.jpg Aug 01, 2018 by Maharup Khatri
JPEG File IMG_20180523_073824.jpg Aug 01, 2018 by Maharup Khatri